बाबालाई चिठी | Suman Ghale | Poetry | Offline Thinker
बाबालाई चिठी | Suman Ghale | Poetry | Offline Thinker यो वर्षदेखि बा तिम्रो अठासी लाग्यो है? तिम्रा ती गह्रौँ काँध मल्लिन भयो है ? तिम्रा ती हत्केलाहरुमा चिरा पर्यो है ? तिम्रा ती बहादुरी गालाहरु चाउरियो है ? तिम्रा ती नयनहरु अनि तिम्रा ती पाँउहरुको चाल खस्किए पनि, बा तिम्रा ती ओष्ठे शब्दहरु अझै […]

