जिवनसाथी | कविता | Subhechchha Bhandari | काव्यकुञ्ज कविता प्रतियोगिता
पहेँलो घामले ल्याएको सुन्दर बिहानी देख्दा आझ उनी मख्ख छिन्। अनुहारमा ठूलो मुस्कान उनि ढुक्क छिन् आज जिवनसाथी पाउँदै छिन्। आफ्नो मनपर्ने लेहेङ्गा पहिरिएर सजिएको मण्डपमा बस्दा प्रफुल्ल छिन्। वर्षौँ अघिदेखि अँगालेको आकृति जिवनसाथी पाउन उनी व्याकुल थिइन्। उनको छोटो कपालदेखि नाता तोड्ने उसलाई सम्झिँदा उनी दङ्ग छिन्। पाखुराको ट्याटुमा उनको चरित्र नाप्ने उसको तर्कले […]

