नारीको बिलौना | कविता | Soniya Siwakoti | काव्यकुञ्ज कविता प्रतियोगिता
यो संसार देख्न नपाउँदै, आमाको कोखबाट फालिन्छु म नै कति हेला,अपमान सहनछिन ,जब पाउछिन् आमाले छोरी सन्तानको रुपमा रमाइ !! पढ्ने,लेख्ने,खेल्ने,रमाउने उमेरमा शिर बेचिन्छ मेरै अनि औला ठढयाउदै भन्छ समाजले गल्ति छ सबै तेरै!! देख्छन् सबैले गल्ति मेरै,काटिन्छ कुरा हरेक गललीको चोकचोकमा दिँदैनन् कसैले बोल्ने अधिकार पार्छन तल हरेक थोकमा!! मन खोलेर प्रकृतिको हावामा डुबन […]

