Nepali Poem | बुद्धको ज्ञान | Buddha | Shreya Chaudhary
हत्या, हिंसा र अहिंसालाई त्यागेर सत्यको मार्गमा हिड्न सिकाउने हे बुद्ध तिमी नेपालमा जन्मेकोमा गर्व छ। तिम्रै काममा तिम्रो शिष्य हुन नपाएनि आज तिम्रो सामिप्यले मन रमाएको छ शान्त नेपालको पवित्र धर्तीमा नदोहोरिओस् कहिले द्वन्द्व बजिरहोस् शान्तिको विगुल हे बुद्ध तिम्रो ज्ञानको प्रकाश सारा नेपालीमा पुगिरहोस् जुनी जुनी हजार जुनी, जति जुनी पाए पनि […]

