छिरिङ शेर्पा अविरल

आपनो के र ? देश बाहेक | Poem by Chhiring Sherpa Abiral

म सङ्ग धेरै सपनाहरू छ्न् जो म निदाए पछि देख्छु म सङ्ग धेरै आशाहरु छ्न् जो म राम्रो सपनाको गर्छु म सङ्ग अनगिन्ती भरोसाहरु छ्न् जो जहिले पनि टुट्न सक्छ सपना आशा अनि भरोसा सिसा जस्तै लाग्छ सकभर बचाउने कोशिश गर्छु अह ! सक्दिन म आफ्नै धरतीमा उभिरहेको छु म आफ्नै आगनमा खुशी रोपिएको छु […]

Sudip Simkhada

सपनाका डाेबहरु पछ्याउँदै म | Nepali Poem | Chiring Abhiral

एउटा अक्षर लेखेर नसकिदै अर्को अक्षर लेखियो कलमबाट एउटा घाउ निको नहुँदै अर्को घाउ सेकियो मलमबाट एउटा शब्द सम्झेर नसकिदै अर्को शब्द निस्कियो मनबाट एउटा खुशी भित्रीन नपाउदै अर्को दुःख निस्कियो आगनबाट यसै गरी अनबरत दौडिरहन्छ जिन्दगीको म्याराथन उसैसाथ दौडिरहेको छ जिन्दगी एउटा सपना ब्युझिन नपाउदै अर्को बिहानी ब्युझिन्छ माथबाट एउटा घाम उदाउने बित्तिकै समय […]