Nepali Poem | सम्झनामा | Shalik Sapkota
तिमी छैनौ त्यहाँ दुनिया भएर के भो स्वर्गै भएनी एक्लै त्यहाँ गएर के भो । प्रेम हो मिलन यसमा पनि छ विचलन म धर्म प्रेम मान्छु अरु पाप ठानेर के भो । विद्या अनेक लिन्छन् सतबुद्धी दिन्छन् जान्दैनन् प्रेम दुनियाँ जानेर के भो । पर्दाको दुनिया हैन दुनियाको पर्दा रंगाइदेउ यहाँ चर्चै चर्चा चलेर के […]

