(अ)छुतको प्रश्न | Nepali Poem | Sandip Gyawali [Offline Thinker]
(अ)छुतको प्रश्न म सम्झन्छुु— सानोमा, खोइ किन हो कुन्नि सबै म देखि पर–पर भाग्ने गर्थे, आमा नछुनी हुँदा हजुरआमाले पन्छाए जसरी साथीहरु म बाट टाढा सर्थे । मेरो लागि मन्दिर थिएन म बाहेक सबैले–सबैलाई छुन्थे, न मेरो लागि पानी पधेँरो थियो त्यसैले, म सधैँ काकाकुल हुन्थेँ । कस्तो निर्दयी थिए ती साथीहरु जन्तु छुन् नपाउँदा […]

