Saswat Chapagain

Prabhat Paudyal

शाही लहुस्नान पछिको पिण्ड | Saswat Chapagain

मौसूफको देब्रे आँखो फुर्फुराइ रहेको छ। साता दश दिन भैसक्यो,कसो गरौँ? राजेश्वरको आँखा यत्तिका दिनसम्म फुर्फुराउनु…म पीरले अमिल्ली सकेँ! लौ न! कसो गरौँ प्रभु!? मैले हजुरलाई बिन्ती टक्राएको यो चौथो पटक भैसक्यो। किन यस्तो मौनता? यस अघि त यस्तो भएसी तुरुन्तै राजपुरोहितहरुको बैठक बसी तु को तु स्वस्ती शान्ती गरेर अरिष्ट निवारण गरिन्थ्यो त! हजुरलाई […]