Nepali Poem | गरिब देशको गरिब म | Sarojdillu Vishwakarma
लण्डन टावरब्रिजबाट हेर्दा कुशल मस्तिकको सिर्जना अलौकिक कला र श्रृंगारहरु रहरै रहर हुनेहरुको शहर पैसा बगाउनेहरुको लण्डन शहर सांसारिक सुख र खुशी पोखिन्छ सबै प्रहर सुन्दरी, अझ झनै सुन्दरीहरुको जमघट् प्रेमिल सपनाहरु भेटिने क्यानडा नहर सानो देशको अझ सानो मानिस गरिब देशको झनै गरिब म सिरानबारीमा दुईमाना कोदो छरेर डलर र पाउण्डमा रमाउने कल्पना […]

