फर्केको प्रेम | कविता | Usha Sharma Kiah | काव्यकुञ्ज कविता प्रतियोगिता
र्कैयौँ दिनसम्म निस्सासिएको आकाश आज बल्ल खुलेर आयो त्यो सुकेर र मर्छ भनेको बोटमा पनि रङ्गिन एक फूल फूलेर आयो यो घरको दैलो नाघिसकेर गएको उ मबाट टाढिएर अर्कैर्को भएको उ फेरि यहि आँगनमा देख्छु आज म खै के छुटेर आयो या बाटो भुलेर आयो । उसको एक झलकले मात्रै पनि मनको माया फेरि कुर्लेर […]

