Santusti Parajuli

Santusti Parajuli

Nepali Poem | रोकिने छैन | Santusti Parajuli

म मनका भावनाहरू कवितामा उतार्न चाहन्छु देखेका सपनाहरू कवितामा समेट्न चाहन्छु खुला आकाशमा पन्छी उडेसरी स्वतन्त्र जीवन जिउने रहर छ मेरो काँडा बीचमा गुलाफ फूलेसरी हर कठिनाइका बीचमा मुस्कुराउने रहर छ मेरो अनेक मानिसहरुका अनेक सपना छन् यहाँ मेरा जस्तै सपना अनेक भएपनि म त्यही अनेकतामा एकता खोजिरहेछु थाहा छैन सपना कहिले पुरा हुन्छ ! […]