Samikshya Kadariya

न्यानो माया | Samikshya Kadariya Rijal | Nepali Poem

न्यानो माया तिम्रो यादमा मलाई निन्द्रा परेकै छैन म छट्पटाइरहन्छु, म तड्पीरहन्छु कुन गोरेटोमा तिम्रो समिप पर्छु भनी म मनमर्जी बाटो फेरीरहन्छु, हो तिमी न्यानो माया; म तिमीलाई नै कुरिरहन्छु।। आउँदा आउँदै कतै थकाइ पो मार्न थाल्यौ कि अल्मलिएर अन्यत्रै अलपत्र पो पर्यौ कि म भने यता टुलु टुलु तिम्रो आगमनको प्रतिक्षामा उता तिर्खाएर व्याकुल […]