Sanish Bhandari

बिन्दु – Sanish Bhandari

बिन्दु यो ब्रह्माण्ड तहस नहस भए पनिमेरो यो कविता ब्रह्माण्डसँगै बिलिन भएपनिमेटिने छैन् त केवलबिन्दुएउटा कविले बिन्दुलाई के अर्थ्याउन सक्ला रजति फिरन्ते जोगीहरूले बिन्दुलाई अर्थ्याउन सक्छन्युगको महान् गणितिज्ञले बिन्दुलाई के अर्थ्याउन सक्ला रजति मन्दिरका ढुङ्गाहरूले बिन्दुलाई अर्थ्याउन सक्छन्बिन्दु त आफैमा एक अर्थ होर बिन्दु आफैमा एक खोज होतर खोजकर्ताहरूको एउटा ठूलो समुहले जति खोज गरेपनिबिन्दुको […]