Sandesh Dhakal

Sandesh Dhakal

Nepali Poem | मेरो देश सुतिरहेको छ । Sandesh Dhakal |

स्ससस… जाऊ, यहाँ हल्ला नगर मेरो देश ब्युँझिन सक्छ धेरै लामो निन्द्रा सुतिसक्यो सायद अब ब्युँझिने बेला भाको छ जाऊ हल्ला नगरिदेऊ मीठो तन्द्रा भंग हुन सक्छ सगरमाथाको देश मेरो देश, पवित्र पावन भूमि मेरो देश, शान्तिको द्विप बालिरहेको मेरो देश संसारलाई शान्तिको आभाष दिँदै सुताईरहेको मेरो देश आज आँफै मस्त निन्द्रामा छ कैयौं नेपालीको […]

झरी | कविता | Sandesh Dhakal | काव्यकुञ्ज कविता प्रतियोगिता

ए झरी रोकिदेऊ न एकफेरी तिमीसँग गहिरा कुरा गर्नुछ आधा मेरो जिन्दगीको अनि बाँकी तिम्रो अस्तित्वको केहिबेर रोकिएर आउन सक्छौ? तिम्रा पानीका एकएक थोपाहरुले बिझाईरहेको छ मलाई झस्काइरहेको छ मलाई कि कतै म यिनै फोकाहरु जस्तै फुटेर त जाँदिन कतै मेरो अस्तित्व पनि तिम्रै जस्तो यसरी नै माटोमा नै त हराउँदैन ? ए झरी,भनिदेऊ न […]