Salina Dahal

author
Farhod Eshanov

Words by Salina Dahal

जताततै उज्यालो छ रे त्यो सहरमा थाहा छैन आज म कहाँ छु यो अन्जान सहरमा ,एक्लै यस बन्द कोठाको आन्धकारमा रमाउन थाल्या छु मुखले मात्र म छु भनी ठिक्क पार्ने सङ टाढा बस्न लाग्या छु सबै साथमै छन ;मेरी प्रिये आमा,मेरा हिम्मत मेरा बा,हौसला दिने दिदी,साथ दिने भाइ तरपनि एक्लोपन महसुस हुन्छ लाग्छ कि मेरो […]