Sagar Poudel

author
Sherzod Artikov

डराउँछु | Nepali Poem | Sagar Poudel

चुलोमा आगो भरभराउँदा डराउँछु !! यी मेरा नयन फरफराउँदा डराउँछु !! कुन अशुभ समाचार ल्यायो होला…? धुरीमै आएर काग कराउँदा डराउँछु ! अन्धविश्वासमा पनि विश्वास लाग्छ , बिरालोले बाटो बिराउँदा डराउँछु !! अन्तिम प्रहरको सपना साँचो हुन्छ रे कालो मान्छे सपनीमा आउँदा डराउँछु !!   Read More from Nepali Poem:   एक झलक जिन्दगी | […]