६०१ भन्दा बढी राजाहरूले एकसाथ शासन गरिरहेको मेरो देश | Roshan Sapkota
प्रजातन्त्र आयो रे, तर थाहा छैन प्रजातन्त्र वास्तवमै आएको हो कि होइन भनेर । यदि साँच्चै आएको नै हो भने प्रजातन्त्रले नै दिएको अधिकार पाएकोले म लेख्दै छु । एउटा देशमा एकै पटक कति राजाहरूले शासन गर्छन् थाहा छ तपाईंहरूलाई? प्रश्न सुन्दा अचम्म लाग्न सक्छ, अचम्म लाग्नु पनि स्वभाविक नै हो । तपाईंहरूलाई लाग्ला यसको […]

