Rupa Thapa

author
gautam buddha

म खोजिरहेछु आफै भित्र एउटा बुद्ध |Nepali Poem | Rupa Thapa

म खोजिरहेछु आफै भित्र एउटा बुद्ध म सोधिरहेछु आफ्नै मन मस्तिष्कलाई म भित्र छ कि छैन एउटा बुद्ध सारा सुख सुविधा त्याग्न सक्ने त्यो त्याग शक्तिलाई अंगाल्न सक्ने शक्ति छ कि छैन मभित्र रिसका अंगारहरुले जलाउँदा मलाई भित्र भित्रै हिऊ बनेर चिस्याउने त्यो शक्ति छ कि छैन मभित्र निभ्न खोज्दा आफ्नै हृदयका ज्ञानका ज्योति त्यो […]