रमेश 'उदास'

गजल

रमेश ‘उदास’को गजल | Offline Thinker

गजल जब मेरो खुसीले तिम्रो खुसीसँग प्रेम गरेको छ र त यो उमङ्गको सागर मेरा आँखामा बसेको छ यस्तो लाग्छ तिम्रा हरेक शब्दहरुमा खुस्बु होला साच्चै नै फूल बनेर कोहि तिमीभित्र फुलेको छ तिमी हुनुको पहिचान मलाई यति काफी छ सानू जब म मौन हुन्छु तिमीले मनको कुरा बुझेको छ मायामा आशाको डोरी र भरोसा […]