झोला | Nepali Poem | Ritu Cheetri
हरेक दिन हिड्दछु उही बाटो झेला बोकेर, खाली झोलामा सपनाका भारी साँचेर। सबै बुझेर नि अन्जान बनी सबै हुन्छ भन्दै दिन गनी, आत्मबल बढाइ , हार मान्न खोजेका ती काँधहरूलाई यथार्थका पत्र-पत्र बुझई । हरेक दिन हिड्दै छु त्यही बाटो झेला बोकेर, खाली झोलामा सपनाको भारी साचेर । Read More From Ritu Cheetri: बन्द […]

