दोष | Poem | Aditya Dahal | [Offline Thinker] | #justicefornirmala
Aditya Dahal अफ्सोस!दोशी त्यो उखुबारी हुन सक्थ्यो होला!!जहाँ उसको मृत शरिर थियोतर यहाँ दोषी सत्तापक्षको हेर्ने नजर छ त्यो नजर जसले तथ्य र प्रमाण लुकाएको देख्दाएक चुँ पनि गरेनत्यो नजर जसले आफ्नो आँखाको अगाडी अन्यायभएको बेला आँखामा पर्दा र मुखमा ताला लगाएरबस्यो अझै पनि सोच्ने गर्छु मत्यो कलिलो शरीरमा के देखे ती मानवरुपी दानवलेरती दानवमा […]

