Deepika Regmi

author
Deepika Regmi

जिन्दगी र भोगाइ | Deepika Regmi

म बालपनको याद खोज्दै गए । साथीहरु हैसियत खोज्दै गए । एक साझँ १ वर्ष पहिले खोलिएको मेसेन्जरको ग्रुपमा कुनै साथीले मेसेज गर्नुभयो। सिन गर्ने ५० जना मध्य उत्तर दिने दुइजना मात्र थियौं ।  मनमा चिसो पस्यो। के फाइदा त्यो मित्रताको आज मेसेज सिन मात्रमा पुगेको छ। कुरा चल्दै थियो पुनर्मिलनको। तर त्यो कुरालाई पनि धेरैले […]