जिन्दगीको लागि कविता | कविता | Raju Chand Thakuri
ए जिन्दगी मलाई ती कविताका भावहरु सँगै डुब्नु छ सुख दुःख सम्हालेरै सफलताको शिखर पुग्नु छ जसरी शब्दशब्द मिलाएर तिमी बन्छौ त्यसैले त सबैले जिन्दगीको साथी कविता हो भन्छौ जहाँ मनभित्र गुम्सिएका ती अतिरञ्जित भाव आउछन् अनि कविताकै माध्यमबाट जिन्दगीको गुनगान गाउँछन् अरे मलाई ती शब्द शब्दहरु सँग लड्नुपर्छ जिन्दगी संघर्ष हो संघर्ष गरेरै अघि […]

