Priyanka Shahi

मेरी आमा | कविता | Priyanka Shahi

नौ महिनाको अप्ठ्यारो अनि उत्सुकताको यात्रा पार गर्दै मलाई यस धर्तीमा ल्यायौ, आफ्नो इच्छा अनि रहरको आहुती दिई मेरा इच्छा पुरा गर्ने तयारी सबै भ्यायौ, कति सताये होला तिमीलाई,कति बिगारे होला आधी रातका तिम्रा ति मीठा निन्द्रा, सम्झिदै आज तिमी भन्छौ बिर्सन्थियौ रे सबै कुरा तिम्रो अगाडि मैले मुस्काइ दिँदा, तिमीले दिएका सबै इच्छाहरुको आहुती […]