Priyanka Khadka

Nepali Poem | यो असमानता किन | Priyanka Khadka

म छोरी तिमी छोरा तिमी पनि मानव म पनि मानव तिम्रो मन पनि उस्तै मेरो मन पनि उस्तै तिम्रो कर्तव्य, अधिकार पनि उस्तै मेरो कर्तव्य, अधिकार पनि उस्तै सबै समान हुँदाहुँदै हामी बीच यो असमानता किन ए छोरा किन तिमी गर्भमा छौ भन्ने थाहा हुँदा मात्र सम्पूर्ण परिवारको मुहारमा मुस्कान छाउँछ तिमी जन्मिदा तिम्रो जन्मउत्सवको […]