Prashant Paudel

Prashant Paudel

Nepali Poem | तिमी | Prashant Paudel

मेरो आशा, मेरो भरोसा तिमी बाच्ने सहारा, जिउने आधार तिमी मेरो मनको मान्छे, सामीप्यमा तिमी मेरो पर्खाइमा तिमी, मेरो हेराइमा तिमी प्रत्येक सोचमा तिमी, नदिको गहिर्‍याईमा तिमी मुटुको धड्कनमा तिमी, प्रत्येक सासमा तिमी मेरो कबिताको प्रत्येक अंशमा तिमी अनि मलाई कबिता लेख्न सिकाउने पनि तिमी कबिता बनि, कहिने नदि बनी कहिले सागर बनी, त कहिले […]