Pratibha Dixit

नारीको जीवन के हो? | Pratibha Dixit

म एउटा नारी हुँ। मेरो जीवन साधारण तहमा चल्दै छ। मेरो शब्दमा नारी भन्नाले छोरी मान्छे हो। घर परिवार चलाउने एक आधार हो नारी। पुस्तालाई निरन्तरता दिलाउने एक आश्रय हो  नारी। हाम्रो समाजको एउटा सत्य यो पनि छ कि नारीको जीवन घरभित्र मात्र सीमित छ। अनेकौं दुःख, असमानता, अपहेलना, भेदभाव सहेर पनि समाजलाई निरन्तर रूपमा […]