Prajwal Bikram Kunwar

आमा | लेख | Prajwal Bikram Kunwar

“आमा”- यो शब्दको साब्दिक अर्थ खोजें त्यसमा एउटै अर्थ भेटे “जीवन” । हो, जीवन को उदागर र सुरुवात नै आमा रहेछ । यो लेख लेखिरहँदा मनमा नयाँ उमङ्ग,नयाँ जोस मिल्छ सायद त्यसैले आमालाई भगवानसँग दाजेको होला। भगवान खोज्न कतै जानुपर्दैन भन्ने कथित भनाइलाई सार्थक तुलाएको छ। आमा नजिकको मित्र नै घरको आमा हो। सबैको मनको […]

Prajwal Bikram Kunwar

जय किसान ! | Prajwal Bikram Kunwar

आषाढका केही कुराहरू यो पानामा उतार्न मन लाग्यो | सबै खेतका गराहरु हरिया हुने, माटोको सुगन्ध आउने र उही बेतालको हावा पानी आउने समय हो | खासमा यो महिना त किसानको जोस र जागर देखाउने महिना पनि हो | यो बेला खेतहरुमा मानिसको जमात घूम ओडेर ठाडो भाका गाउँदै मनका दुःख सुनाउने समय हो | […]