Prabina Chaulagain

dashain prabina chaulagain

मलाई यसपालीको दशै, दशै झै लागेन | Prabina Chaulagain

सोह्रसराद लागेदेखि दशै आउन लाग्यो भनेर उमङ हुने मन यो पाली मलाई दशै, दशै झै लागेन कमिरोले पोतेर हजुरबुवाले घर रंगरोदन सुरु गर्दै सुरु हुने दशै खै ढलान घर बनेर होला दशै, दशै झै लागेन बल्ल बल्ल घर आउने छोराछोरीको पर्खाइसंगै आगमनबाट सुरु हुने दसैं घरमा बुडा बा र आमा मात्र हुँदा दसैं, दसैं झै […]