Anish Pokhrel

author

जन्मदिनको हार्दिक समवेदना । Nepali Poem | Anish Pokhrel

आजको दिन तिमी जन्मियौ- म तिमीलाई पहिलो पल्ट देख्दैछु, मेरी छोरी तिमीलाई तिम्रो जन्मदिनको हार्दिक शुभकामना । तर छोरी तिमी जन्मेकै क्षण, तिम्रो बुबाले ७औँ पल्ट नि छोरी भन्दै तिमीलाई हेर्न समेत मानेनन् त्यसैले छोरी तिमीलाई तिम्रो जन्मदिनको हार्दिक समबेदना । आज तिम्रो ५औँ जन्मदिन- कापीकलमको भारी बोकाउ न त भन्दा तिम्री आमाले तिम्रो हातमा […]