Pramod Kafle

author
Pramod Kafle

पानीको रङ्ग | कविता | Pramod Kafle | काव्यकुञ्ज कविता प्रतियोगिता

बदल्नु र बद्लिनु फरक बनाउनु अनि भैदिनु भिन्नमा अभिन्न भएर उस्ले खोजेको छ तरिका आजिवन अबिरल बगिरहनुमा । धमिलो धमिलो उस्को त अस्तित्व नै धमिलो तपाइँका आँखा पनि बिचित्रका सत्य भन्दा त सत्यवानको भ्रम गहिरो उस्मै मुक्षिन्छ पशुपतिको टिका रङ्गिन , चमक , चहकिलो तर भगवानकै आश्रम पछिको ढोका अलि ओसिलो, बोझिलो त्यहिँ बगेको छ […]