Pallawib Rai

author
Pallawib offline thinker nepali poem

आउनुको कविता | Nepali Poem by Pallawib

आउनुको कविता; हल्लाहरु….यो जुनीको त्यसै हराएर खै कुनी कता ?? भित्र कतै बज्न थाल्यो सुनसानमा…. एउटा चुपचाप गीत । ओइ लाटी, तँ यस्तो आइस नि ?? गोरेटो बादल भयो आकाश…एउटा मिठास नक्सा रहर सागर भयो मुस्कान चाँहि अलि तलको त्यो रातो गुरास । कस्तो आँखा जुजाको ?? सित्तल हावा चलने गरि !! मुटुनै ढुक ढुक […]