नेपाली पहिरन | कविता | Nirdesh Baral [Nepali Poem]
साडी चोली चिच्याइ रैछ दिन-दिन दौरा र सुरुवाल पनि टोपी रोइरैछ मुर्छित हुँदै अत्यन्त व्याकुल बनी हाम्रो पहिरनले चिनाउथ्यो सधै नेपाली नेपालको टोपी उच्च हिमालको प्रतीकझै झल्कन्थ्यो नेपालीको जुन टोपी सिरको नेपाली वीरको यो देशको शानथ्यो टोपीको पहिचान विश्वभरमा नेपालीको मानथ्यो हराए यी सबै किन विलय भो छाडेर आफ्नो पन पराईको फेसन सिको सिकिलिइ […]

