Nawaraj Parajuli

Nawaraj Parajuli

जुलपी || Julapi || Mohan Begha || Nawaraj Parajuli || Rhythm Kandel

यति मीठो सुन्छौ तिमी गनगन गर्न मन लाग्छ तिमीसँग जे गरे’नि झन्-झन् गर्न मन लाग्छ जान नदिऊँ तिमीलाई टाँस्सिरहुँ म, गाँस्सिरहूँ म ढोकामा आग्लो जस्तै … #julapi   Read More at Offline Thinker:   Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Nawaraj Parajuli

Nawaraj Parajuli | मदिरा | Nepali Poem

यस्तो छ मदिरा कविता: न स्वर्गको आश, न पृथ्वीको कुनै, पदले मातूँ म मद्दत गरूँ म दत्तचित्त भै, मद्दतले मातूँ म बेहोस हुन किन मात्नु! के मात्नु बेहोसीमा! हरदिन हरदम होसको, हदले मातूँ म मातेर म झुक्दा पनि यहाँ, उठोस् कसैको शिर नमात्नु मातिसकेपछि, इज्जतले मातूँ म मन्दिर हुँ, म दिइ रहुँ, म दिई’रा बेला […]

Nawaraj Parajuli

बुबा | Nepali Poem | Father’s Day | Nawaraj Parajuli

बुवा, तपाईंले सुरुसुरुमा हलो समात्दा तपाईंको हातमा पहाड नै उचाल्न सक्ने बल थियो, तर आज तपाईंको हातमा त्यहि पहाडबाट बग्दै आएको पानी अञ्जुलीमा अड्याउन सक्ने बल पनि छैन। यत्तिका वर्ष सम्म तपाईंको हात हलोको अनौसँग रगडिँदा रगडिँदा तपाईंको हातका भाग्य रेखाहरु त हलोको अनौमा छापिसक्यो होला है, अब भाग्य हेरिदिने ज्योतिषलाई के देखाउनुहुन्छ बुवा? आफ्नो […]