Jeevan KC

author
nepali poem father's day

Nepali Poem | ओझेलको कुशे ओैंशी | Father’s Day

नतमस्तक निदरीमा भयले झसक्क झस्काएको बेला हराएको बेला, डराएको बेला समयको वेगले कोसौं टाढा पुर्याएको बेला यी अवोध र कलिला ओठले कहिल्यै बा भनेनन् र त तिमी ओझेलमा पर्यौ बा किनकी आमालाई धर्ती मान्नेले बालाई विशाल हृदयको आकाश कहिल्यै मानेनन् । । मेरा दुई चार शब्दले तिम्रो ओझेल छेक्नु त नसक्लान् पीडामा पिल्सिएर भित्रभित्रै बगेका […]