यो देश बन्दैन | Nepali Poem | मन कुमार जुग्जाली
म त शून्यताका साथ देख्छु म त मौनताका साथ भन्छु यो देश बन्दैन किनकी यो देशमा रविलाई रुवाइएको छ राक्षसलाई हँसाइएको छ । महावीरलाई महामूर्ख बनाइएको छ कुलमानलाई कुहाउन खोजिएको छ कुलङ्गारलाई खै किन रोजिएको छ? शिष्टचार रुँदै कुर्लिएको छ भ्रष्टाचार रमाउँँदै उर्लिएको छ न्यायभन्दा अन्याय माथि छ भ्रष्टाचारी सरकारको साथी छ त्यसैले यो देश […]

