Manish Newray

author

फरक त्यति हाे | Poem by Manish Newray

फरक त्यति हाे अलिकति धेरै हाे उनी छाेरी भएर जन्मिन घरका लागि अभागी समाजका लागि विषादी पुरुषका लागि सिकारी भएर , फरक त्यति हाे !   बुढेसकालको साहारा भन्दै छाेरालाई डिका लगाएकाे `क ´ पढ्न पठाउँदा , उनलाई अर्काकाे घर जाने जात भन्दै डिका लगाएकाे काम लगाइन्थ्याे , फरक त्यति हाे उनकाे अङ्ग घरकाे लागि […]