Nepali Poem | आशावाद | Madhav kafle
सायद तिमी हुँदा , तिमी हुनुको सार्थकता मैले पाइन। म हुँदा म हुनुको सार्थकता तिमीले पाइनौ। आज न, “तिमी छ्यौ”- न, ” म छु।” केवल समय छ। ऊ हिजो पनि थियो। हिजोको समय बेवास्ताको थियो। आजको समय अभावको छ। कहिलेकाहीं नहुनुले – उपस्थितिको महत्व दर्शाउछ। कहिलेकाहीं हुनुले नहुनुको परिणाम याद दिलाउछ। बस् ! जसले जे […]

