Rishi Tej Lamgadey

Nepali Poem

Nepali Poem | कठपुतली | Rishi Tej Lamgadey

बुझी हेर हामी बन्द छौँ कारागारभित्र संसार बन्दै छ, किनारामा अदृश्य बार छन् त्यसै भित्र रम्ने हामी कैदी हाैँ। वास्तविकता भन्दा कोषौँ टाढा, भ्रमको कुरुप,सुन्दरताहीन मैदानमा अन्योल पाइला तालमा नचाई शुर मिलेको खास, बेसुर हामी। विगतमा रचित कु-कथा वर्तमानको अनविज्ञ आँखाहरुमा, सोझा हातहरुले कलम चाली कठपुतली बनाइ भेडो मस्तिष्क, सुन्छन् कानहरु त्यति नै जति सुनाइन्छ, […]