Kumar Bista

author

रोल्पाली गजलकारको मीठो गजल

आज बाटोमा हिडेकी मेरी प्राण देखेँ तर धेरै पछि त्यो उनको मुस्कान देखेँ   हिम नदि झै चाल सुस्तरी सुसाउने तर कमलो छातिमा दरो चट्टान देखेँ   चन्द्रमा झै मुहार अत्ति नै रुप पनि तर त्यो ओठमा घृणाको मुहान देखेँ   मलाई त्यागी असल भेटेकी थिइ तर त्यो जिन्दगी देखि हैरान देखेँ   बाङ्गो हिड्ने […]

गजल | Kumar Bista [Offline Thinker]

गजल यसपाली बिदा पाउदिन आमा ! देश डुबेको बेला आउदिन आमा ! देशलाई धुरुधुरु रुवाइ आमा ! दशैंमा टिकाजमारा लाउदिन आमा! देश रहे दशैं तिहार भोलि मनाउला ! देशलाई एक्लै छोडी घर धाउदिन आमा !   Also Read: 7 Amazing Things to Do In Chitwan | Nepal Travel Stories | Written by Susan Chaudhary [Offline […]