Amardeep Keshari

Amardeep Keshari

मेरो बिहे न गरिदेउ | कविता | Amardeep Keshari | काव्यकुञ्ज कविता प्रतियोगिता

मेरा बाआमाले चुनेको मेरो ससुराली घर, मेरा लागि त काल कोठरी, निर्दोष म काराबास बस्नु किन? मेरा बुडा देवता रे ! धत्, दक्षिणा जति भए नि अपुग हुने, ती ढुंगालाई चढाउन म कलिलो फूल, टिप्नु किन? तिनका नामलाई मिल्ने गरी, मलाई डाक्टरनी नै भनिए पनि, नोकर्नी बनेर दुई छाक टार्न, म मेरो सरनेम फेर्नु किन? […]