Madhav Khanal

author
Madhav Khanal

पर्पल प्रेम | Nepali Poem by Madhav Khanal

ऊ संगै हुँदा जति धौ धौ जस्तो लागे पनि थकाई मार्न मन लाग्दैन बरु थकाईलाई नै मार्न मन लाग्छ! उसले मेरो एउटा औंला मात्र छुँदापनि मेरो सिङ्गो शरीरले जिस्काई दिन्छ औंलाहरुलाई मेरो सिङ्गो शरीरलाई काउकुती लगाई दिन्छन् औंलाहरुले ! त्यसैपनि ती औंलाहरू तिम्रा हुन भन्ने थाहा पाएपछि मलाई जतिखेर पनि काउकुती लागिरहन्छ ! जति सार्हो […]