Mandip Khadka

author
Nepali Poem Offline Thinker

Nepali Poem | देशको अवस्था | Mandip Khadka

कति चढ्छन् सधैं नेता करोडौंको गाडी देशका जनता जति सबै लागे जान खाडी । देशको विकास हुन कहिले सकेन केही पनि जनता सबै गरिब नेता हुदै गए धनी । भ्रष्टाचार बढ्दै गयो दिन प्रति दिन प्रत्येक व्यक्ति प्रति पुग्न थाल्यो दुईचार लाख ऋण । कति बढ्छ गरिबी देशभित्र दिन प्रति दिन पासपोर्ट बनाउने पैसा पनि […]