Bishal Khadka

author

मक्किएको काठ | Story | Bishal Khakda

१. धेरै पछि बाबा घरमा आउनुभएको थियो । बहिनी फुरुङ्ग थिइ । म उदास । उसँग नबोलेको ७ दिन भैुसकेछ । सात दिन १ यानिकी एक हप्ता । यी सात दिनमा सूर्य सात चोटी  उदाएर सातै चोटी अस्ताएछ । मेरो मन भने कहिल्यै उदाएन । सातैदिन । अस्ताई मात्र राख्यो । दिन मधुरो लाग्न थाल्यो […]

“रङ” | Nepali Poem | Bishal Khadka

 १. आमालाई…. मेरी बहिनीले पहिलोपल्ट बोलेको आवाजको रङ मन पर्यो रे।।।।।।।।   २. बाबालाई….. आफ्नै बलमा तीन पाइला हिंड्दा बहिनीले काउकुती लगाएको बतासको रङ मन पर्यो रे।।।।।   ३. तर बहिनी… स्वयम् पहिलोपल्ट “रङ्गिन” हुँदा चाहि सबथोक “रङ-हीन” भएछन् ।।।।   ४. उसले बोलेका तिनै शब्दका आँखाहरुले आमालाई नदेखून् भनी उसलाई पर छाउगोठमा राखिदिए।।।।   […]