Nepali Story | “डुम्री चौर” | Kishor Gurung
म ईटहरीबाट पूर्व जाने गाडी चढे । गाडी खचाखच भरिएको थियो। विराट चौक पुगेपछि केही यात्रु ओर्लिए। बसको पछिल्लो ३ सिट खाली देखेर त्यहि बस्न गएँ । लालभित्ती पुगेपछि एकजना ‘सिट खाली हो ?’ सोध्दै छेउमा आयो। मैले टाउकोको इशारामा हो मा हो मिलाए। ऊ हेर्दा गुरुङ जस्तो देखिने अन्दाजी ३०-३२ वर्षको थियो। कानमा […]