Kavita Bhusal

author
Kavita Bhusal

समय अनि सम्बन्ध | Poem | Kavita Bhusal

समय समयको कुरा हो हिजो मेरो लागि लड्ने आज मसँग लड्दै छ, हिजो मसँग बसेर अरुको कुरा काटने आज मेरो कुरा काट्दै छ्, हिजो तँ बिना केहि गर्दिन भन्ने , आज तैले भनेको सब मान्ने कट्पुतली होइन भन्ने गरेको छ। समय समयको कुरा हो सँगै बोलाइने नाम आज छुट्टाछुट्टै बोलाइको छ, सँगै खिचिएको तस्विर आज […]