हरेक फुलाइको पछाडि हुन्छ मौन संघर्ष | Sabina Karki
“सफल भएपछि भनिहाल्छु, एकपल्ट फुल्न कति चोटि भाँचिएको छु” — यो लाइनभित्र लुकेको छ धेरै जनाको नबोलिएको कथा। आजको समाजले सफलता देख्छ, फुल्दो फूल देख्छ, तर त्यो फूलको जरामा लागेको चोट, आँधी, र हावाले हल्लाएको क्षणहरू देख्दैन। हामीलाई त चम्किलो पल देख्न मन लाग्छ, तर त्यो चम्किलो पल ल्याउन कति रातहरू निद्राहीन भए, कति पल […]

