Bijay Kalikote

Kumar Nagarkoti Bijay Kalikote

नगरकोटीको कफिघाट-संस्करण वा फगत फिक्सन | Bijay Kalikote

नगरकोटीको कफीघाट घाँटीसम्म आउने गरी सिलाइएको कालो कात्रो शरीरमा लपेटेर घाटवैध कफिघाटमा पसेका छन्। यो उनको बसिबियालो गर्ने अड्डा हो। टेवल नंं. आठको प्रवेशद्वारमा उनले लेख्न लगाएका थिए- ‘मोक्षलय’। उनले यहि कफिघाटको मोक्षलयमा बसेर अनेकन अजिबौं कृतिका पात्रहरुलाई मोक्ष्य प्रदान गरेका छन्। उनका आँखाले कफिघाटमा कफीसँगै सिद्धीएर पिद्धिएका सिग्रेटका धुवाहरुलाई अपहरण गर्दै आएका छन्। उनलाई […]