Lok Raj Joshi

author
Lok Raj Joshi

खाली कविता! | Nepali Poem | Lok Raj Joshi

मैले लेखिरहन्छु तबसम्म जबसम्म मलाई लाग्छ कि केवल मैले लेखिरहेछु मैले लेख्नुभन्दा केहि अक्षरहरु केहिलाई देखाइदिएको भए सायद मैले अझ बढि लेख्थेँ होला। टाढा हुनु र टाढाको नदेख्नु उस्तै भइदिने भए लेख्नु र लेखिएर राखिनु उस्तै भइदिने भए मैले लेख्ने कोसिस गर्दागर्दै नलेखेझैं भइदिनुमा म कसैसंग गुनासो गर्दिनँ। एक जिन्दगी पाएकोमा खुशी भइदिँदा मभित्र त्यो […]

Lok Raj Joshi

मृत्युमा जीवन | Nepali Poem | Lok Raj Joshi

खोज्दैछु आफैलाई त्यो भीडमा जुन भीडको हकदार कोहि अरु थियो, कहि कतै कुनै निश्वास प्राणमा समेत आफ्नै खोजी गरिरहन्छु, कहिले त लाग्छ कि जिवन्त हुनु र जीवन जिउनु एउटै होइन, म बाँचिरहेछु तर केहि क्षण मात्रै आफूलाई आफैजस्तो भेट्छु, फेरि किन बाँच्नु पर्यो र खोज्नु पर्यो आफैलाई, हामी मरेजस्तो अभिनय गरेर पनि जीवन जिउन सक्छौँ […]