सम्बन्ध | Nepali Poem by Jeewan Khadka
Nepali Poem by Jeewan Khadka मैले ‘हामी दश वर्ष अघि एक्कासी भेटियौ, नजिकियौ अनि अझैसम्मसँगै छौ’ भन्ने एक जोडी भेटेको छु। मैले दश वर्षका जोडीले फेसबुकमा ‘आइ लप इयु’ भन्दै पोस्ट गरेको पनि देखेको छु। मैले अस्सी वर्षीय हजुरबाको कथा पनि सुनेको छु। ‘अस्सी वर्षको भए। अझै मैले मेरी बुढीलाई र मेरी बुढीले मलाई पालेकी […]

